ट्रायल परीक्षा
वर्ग A/K/B - मिति २०८३-०२-२० गते बुधबार
परीक्षा हुने स्थानः-
भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा. लि. चन्द्रागिरी नगरपालिका-१२, गुर्जुधारा।
समयः-
परीक्षार्थीहरु विहान १०:०० बजे देखि दिनको १:०० बजे भित्र परीक्षा स्थलमा आईसक्नु पर्ने हुन्छ ।