समयः वर्ग A/K/B विहान १०:०० बजेदेखि तथा वर्ग F/G विहान १२:०० बजे ।
विहानः१०:०० बजे देखि दिनको ०१: ०० बजे भित्र परीक्षार्थीहरु उपस्थित भईसक्नु पर्ने छ।
नोट : ट्रायल परीक्षाको Schedule List मा प्राविधिक वा अन्य समष्याले परीक्षार्थीहरुको नाम छुटेमा बिहान ९:१५ बजे सम्म १२ नं.(IT-Section ) मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।