परीक्षा हुने स्थानः-
भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा. लि. चन्द्रागिरी नगरपालिका-१२, गुर्जुधारा।
नोटः परीक्षार्थीहरु विहान १०:०० बजे देखि दिउँसो १:०० बजे भित्र परीक्षार्थीहरु परीक्षा स्थलमा आईसक्नु पर्ने हुन्छ ।
नोट :- मिति २०८३/०१/१५ गते मंगलबार राजश्व भुक्तानी भएका सेवाग्राहीहरुको लिखित परीक्षाको Schedule List मा प्राविधिक वा अन्य समष्याले परीक्षार्थीहरुको नाम छुटेमा विहान ९:१५ बजे सम्म १२ नं.(IT-Section ) मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।