⚠️ परीक्षार्थीहरूका लागि महत्त्वपूर्ण निर्देशनहरू (Important Instructions)
नेपालीमा निर्देशनहरू:
परीक्षामा समावेश गरिने परीक्षार्थीहरूले माथि दिइएका सम्बन्धित PDF फाइल डाउनलोड गरी आफ्नो Applicant ID र नाम एकिन गर्नुहोला।
परीक्षामा सहभागी हुन आउने सेवाग्राहीहरूले तोकिएको समयमा आफ्नो सक्कल नागरिकता प्रमाणपत्र, राजस्व तिरेको रसिद र कार्यालयबाट प्रमाणित प्रवेशपत्र (Admit Card) अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।
सबै परीक्षार्थीहरू परीक्षा सुरु हुन अगावै (दिउँसो ०१:०० बजेभित्र) परीक्षा केन्द्रमा उपस्थित भइसक्नुपर्नेछ। तोकिएको समय र मितिमा उपस्थित हुन नसकेमा नियमानुसार अनुपस्थित (Absent) जनाइनेछ।
Instructions in English:
Candidates must verify their Applicant ID and Name in the respective downloadable PDF lists provided above before arriving at the center.
Candidates must bring their Original Citizenship Certificate, Entry Fee Payment Receipt, and official Admit Card to participate in the examination.
All candidates must arrive at the examination center before 1:00 PM. Failure to appear on time will result in being marked Absent under the regulations.