ट्रायल परीक्षा हुने स्थानः
भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि., गुर्जुधारा
समयः
वर्ग A/K/B विहान १०:०० बजेदेखि
वर्ग F/G विहान १:०० बजे
नोटः परीक्षार्थीहरु विहान १०ः०० बजे देखि दिनको १ः०० बजेभित्र उपस्थित भईसक्नु पर्ने छ।
नोट : मिति २०८३।१।१४ गते राजश्व भुक्तानी गर्नुभएका कुनै परीक्षार्थीको नाम Schedule List मा छुट हुन गएमा विहान ९ः१५ बजे भित्र १२ नं.(IT-Section ) मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।