परीक्षा हुने स्थानः-
भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा. लि. चन्द्रागिरी नगरपालिका-१२, गुर्जुधारा।
समयः-
परीक्षार्थीहरु विहान १०:०० बजे देखि दिनको १:०० बजे भित्र परीक्षा स्थलमा आईसक्नु पर्ने हुन्छ ।
नोट :- मिति २०८३/०१/१६ गते बुधबार राजश्व भुक्तानी भएका सेवाग्राहीहरुको लिखित परीक्षाको Schedule List मा प्राविधिक वा अन्य समष्याले परीक्षार्थीहरुको नाम छुटेमा विहान ९:१५ बजे सम्म १२ नं.(IT-Section) मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।