२०८३ जेठ २७ गते बुधबार सञ्चालित लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको

लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धि सूचना

Written Exam Result Notice

मिति / Date: २०८३ जेठ २७ गते बुधबार (June 10, 2026)
परीक्षा केन्द्र / Center: भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर, गुर्जुधारा, काठमाडौँ
वर्गहरू / Categories: सबै वर्ग (All Categories)

नेपालीमा: लिखित परीक्षामा उत्तीर्ण भई प्रयोगात्मक परीक्षा (Trial Test) का लागि छनोट हुनुभएका परीक्षार्थीहरूको नामावली डाउनलोड गर्न तलको क्लिक गर्नुहोस्:

In English: Click the link below to download the list of candidates who passed the written exam and qualify for the Practical/Trial Test: 

📄 नतिजा डाउनलोड गर्नुहोस् / Download Written Exam Result (PDF)

⚠️ प्रयोगात्मक परीक्षा (Trial) सम्बन्धि महत्त्वपूर्ण निर्देशनहरू

नेपालीमा:
  1. प्रयोगात्मक परीक्षा (Trial Test) तालिका: लिखित परीक्षामा उत्तीर्ण हुनुभएका परीक्षार्थीहरूको ट्रायल परीक्षा बिहान ११:०० बजेदेखि सोही केन्द्रमा निम्न तालिका बमोजिम हुनेछ:
    • वर्ग 'A' (मोटरसाइकल) र 'K' (स्कुटर): भोलि बिहीबार (जेठ २८ गते)
    • वर्ग 'B' (कार/जिप): आगामी शुक्रबार (जेठ २९ गते)
  2. अनिवार्य कागजातहरू: परीक्षामा सहभागी हुन आउँदा आफ्नो सक्कल नागरिकता प्रमाणपत्र, राजस्व तिरेको रसिद र प्रवेशपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।
  3. समयपालन: सबै परीक्षार्थीहरू प्रयोगात्मक परीक्षा सुरु हुन अगावै (दिउँसो १:०० बजेभित्र) परीक्षा केन्द्रमा उपस्थित भइसक्नुपर्नेछ। तोकिएको समयमा उपस्थित नभएमा अनुपस्थित (Absent) जनाइनेछ।
In English:
  1. Trial Test Schedule: The trial test for passed candidates will start from 11:00 AM at the same center as per the following schedule:
    • Category 'A' (Motorcycle) & 'K' (Scooter): Tomorrow, Thursday (Jyestha 28)
    • Category 'B' (Car/Jeep): Coming Friday (Jyestha 29)
  2. Required Documents: Candidates must bring their Original Citizenship Certificate, Entry Fee Payment Receipt, and Admit Card.
  3. Punctuality: Candidates must arrive at the examination center before 1:00 PM. Failure to appear will result in being marked Absent.