उत्तीर्ण हुने वर्ग A (मोटरसाईकल, स्कुटर, मोपेड), वर्ग K ( स्कुटर, मोपेड) र वर्ग B (कार, जीप, भ्यान) का परीक्षार्थीहरुको नामावलीः
ट्रायल परीक्षा मिति २०८३-०१-२९ गते मंगलबार भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि., गुर्जुधारामा विहान १०:०० बजेदेखि सञ्चालन हुनेछ ।