मिति २०८३-०३-०१ गते सोमबार संचालन लिखित परीक्षाको नतिजाः

मिति २०८३-०३-०१ गते सोमबार संचालन लिखित परीक्षाको नतिजाः
उत्तीर्ण हुने वर्ग A,K (मोटरसाईकल, स्कुटर, मोपेड) र वर्ग B (कार, जीप, भ्यान) का परीक्षार्थीहरुको ट्रायल परीक्षा मिति २०८३-०३-०२ गते मङ्गलबार


ट्रायल परीक्षा हुने स्थानः भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि.,चन्द्रगिरी नपा-१२ गुर्जुधारा,काठमाण्डौ ।


समयः विहान १०:०० बजेदेखि दिउँसो १:०० बजेभित्र परीक्षास्थलमा प्रवेश गरिसक्नुपर्नेछ ।

लिखित परीक्षाको नतिजा डाउनलोड गर्नुहोस ।