मिति २०८३-०२-२२ गते शुक्रबार सचांलित लिखित परीक्षाको नतिजाः

उत्तीर्ण हुने वर्ग A (मोटरसाईकल, स्कुटर, मोपेड), वर्ग K ( स्कुटर, मोपेड), वर्ग B (कार, जीप, भ्यान) र वर्ग F (मिनिबस) का लिखित परीक्षाको नतिजाः

उत्तिर्ण हुने परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षा (Trial Test) देहाय बमोजिम सञ्चालन हुनेछः

ट्रायल परीक्षा

वर्ग A/K - मिति २०८३-०२-२५ गते सोमबार
वर्ग B/F - मिति २०८३-०२-२५ गते सोमबार


परीक्षा हुने स्थानः-

भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा. लि.
चन्द्रागिरी नगरपालिका-१२, गुर्जुधारा।


समयः-

परीक्षार्थीहरु विहान १०:०० बजे देखि दिनको १:०० बजे भित्र परीक्षा स्थलमा आईसक्नु पर्नेछ ।