मिति २०८३ जेठ २७ गते बुधबार सञ्चालन हुने लिखित तथा प्रयोगात्मक परीक्षा सम्बन्धि सूचना

मिति २०८३ जेठ २७ गते बुधबार सञ्चालन हुने लिखित तथा प्रयोगात्मक परीक्षा सम्बन्धि सूचना

Written and Trial Test Notice for Wednesday, June 10, 2026 (Jyestha 27, 2083)


📝 लिखित परीक्षा (Written Test)


🏍️🚗 प्रयोगात्मक परीक्षा (Trial Test)

  • Exam Date / मिति: २०८३ जेठ २७ गते बुधबार (June 10, 2026)
  • Exam Time / समय: बिहान ११:०० बजे देखि (परीक्षार्थीहरू दिउँसो १:०० बजेभित्र परीक्षा केन्द्रमा प्रवेश गरिसक्नुपर्नेछ)
  • Venue / केन्द्र: भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर, गुर्जुधारा, चन्द्रागिरी, काठमाडौँ
  • Categories / वर्गहरू: वर्ग 'A' (मोटरसाइकल/स्कुटर), 'K' (स्कुटर), र 'B' (कार/जिप/भ्यान) 
  • Candidate List / नामावली: 📄 ट्रायल परीक्षाको नामावली डाउनलोड गर्नुहोस् (Download Candidate List PDF)

⚠️ महत्त्वपूर्ण निर्देशनहरू (Important Instructions)

नेपालीमा:

  1. परीक्षामा समावेश गरिने परीक्षार्थीहरूको नामावली माथि दिइएको PDF फाइल डाउनलोड गरी हेर्न सक्नुहुनेछ। डाउनलोड गरिएको सूचीमा परीक्षार्थीहरूले आफ्नो Applicant ID र नाम एकिन गर्नुहोला।
  2. परीक्षामा सहभागी हुन आउने सेवाग्राहीहरूले तोकिएको समयमा आफ्नो सक्कल नागरिकता प्रमाणपत्र, राजस्व तिरेको रसिद (Entry Fee Payment Receipt)प्रवेशपत्र (Admit Card) अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।
  3. तोकिएको समय र मितिमा उपस्थित हुन नसक्ने परीक्षार्थीहरूको हकमा नियमानुसार अनुपस्थित (Absent) जनाइने छ। अनुपस्थित रहने परीक्षार्थीहरूको हकमा अनुत्तीर्ण (Fail) भए सरह गणना गरिने हुनाले नियमानुसार प्राप्त हुने रिट्रायल (Retrial) को अवसर उपभोग भएको मानिने ब्यहोरा जानकारी गराइन्छ।

In English:

  1. Eligible candidates can download and view their names in the PDF file provided above. Candidates must verify their Applicant ID and Name in the list.
  2. Candidates must bring their Original Citizenship Certificate, Entry Fee Payment Receipt, and Admit Card to participate in the examination.
  3. Candidates unable to appear at the designated date and time will be marked Absent under the regulations. Absentees will be treated as Failed, and it will be counted as a utilized retrial attempt.