मिति २०८३-०२-२९ गते शुक्रबार संचालन लिखित परीक्षाको नतिजाः

सबै वर्गका लिखित परीक्षा दिनुभएका सेवाग्राहीहरुको लिखित नतिजा

मिति २०८३-०२-२९ गते शुक्रबार संचालन लिखित परीक्षाको नतिजाः


उत्तीर्ण हुने वर्ग A,K (मोटरसाईकल, स्कुटर, मोपेड) र वर्ग B (कार, जीप, भ्यान) का परीक्षार्थीहरुको ट्रायल परीक्षा मिति २०८३-०३-०१ गते सोमबार हुनेछ ।


ट्रायल परीक्षा हुने स्थानः भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि., गुर्जुधारा
समयः विहान १०:०० बजेदेखि दिउँसो १:०० बजेभित्र परिक्षास्थलमा प्रवेश गरिसक्नुपर्नेछ ।

लिखित परीक्षाको नतिजा डाउलोड गर्नुहोस्