मिति २०८३-०१-१५ गते मंगलबार संचालन हुने लिखित परीक्षामा समावेश गरिने परीक्षार्थीहरुको नामावली

परीक्षा हुने स्थानः

श्री भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा. लि. चन्द्रागिरी नगरपालिका-१२, गुर्जुधारा।

नोटः परीक्षार्थीहरु विहान १०:०० बजे देखि दिउँसो १:०० बजे भित्र परीक्षार्थीहरु परीक्षा स्थलमा आईसक्नु पर्नेछ ।

नोट : मिति २०८३।१।१४ गते राजश्व भुक्तानी गर्नुभएका कुनै परीक्षार्थीको नाम Schedule List मा छुट हुन गएमा विहान ९ः१५ बजे भित्र १२ नं.(IT-Section ) मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।