उत्तीर्ण हुने वर्ग A (मोटरसाईकल, स्कुटर, मोपेड), वर्ग K ( स्कुटर, मोपेड) र वर्ग B (कार, जीप, भ्यान) का परीक्षार्थीहरुको नामावलीः
ट्रायल परीक्षा
वर्ग A/K - मिति २०८३-०२-१८ गते सोमबार
वर्ग B - मिति २०८३-०२-१८ गते सोमबार
परीक्षा हुने स्थानः-
भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा. लि. चन्द्रागिरी नगरपालिका-१२, गुर्जुधारा।
समयः-
परीक्षार्थीहरु विहान १०:०० बजे देखि दिनको १:०० बजे भित्र परीक्षा स्थलमा आईसक्नु पर्ने हुन्छ ।