२४ घण्टे (Urgent Printing) सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) संकलन सम्बन्धी सूचना।

यातायात व्यवस्था विभाग, मीनभवन, काठमाडौँमा २४ घण्टे द्रुत छपाई (24-Hour Urgent Printing) का लागि आवेदन दिई छपाई भई यस कार्यालयमा प्राप्त हुन आएका सवारी चालक अनुमतिपत्र (Smart Driving License) हरू प्राप्त भएको छ।

देहाय बमोजिमका सेवाग्राहीहरूले आफ्नो नाम (Name)एप्लिकेन्ट आईडी (Applicant ID) रुजु गरी आवश्यक कागजातसहित कार्यालय समयभित्र यस कार्यालयको १५ नं कउण्टरबाट आफ्नो स्मार्ट कार्ड संकलन गर्नुहुन सम्बन्धित सबैका जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

सेवाग्राहीहरूको नामावली (Applicant Details):

क्र.सं. Applicant ID Name (नाम)
10273307 DHITAL ALISH
10760232 TAMANG AMAN
10755478 DHITAL AMIR
8003939 Khadka Amit
7982868 Maharjan Amita
639705 TAMANG AMRIT
9026562 Dusadh Amrit Hajara
8034304 KHADGI ANIK
1812658 SHAH ALYSHA
१० 2287658 MAHARJAN AMAR
११ 8960810 Pandey Amir Bikram
१२ 8713983 Balami Amit
१३ 10758462 THAPA MAGAR AMRIT
१४ 7992449 Pudasaini Amrit
१५ 10756664 GURUNG AMUL
१६ 10756677 PUN MAGAR ANIL
१७ 10743470 TAMANG AMAN
१८ 10752914 PAKHRIN AMBAR
१९ 2547037 Mulmi Amish Raj
२० 10439205 CHAUDHARY AMIT KUMAR
२१ 10750244 KARKI AMRIT
२२ 7516643 TAMANG AMRIT
२३ 10693260 KARMACHARYA ANGEL
२४ 10748640 PARIYAR ANIL

कार्ड लिन आउँदा ल्याउनुपर्ने कागजातहरू:

  1. सक्कल नागरिकताको प्रमाणपत्र

  2. सवारी चालक अनुमतिपत्रको रसिद (Payment Receipt) र पुरानो लाइसेन्स

पुनश्च: सार्वजनिक बिदाका दिनहरू बाहेक कार्यालय समयभित्र कार्ड लिन आउन सकिनेछ।