मिति २०८३-०३-१७ गते बुधबार संचालन लिखित परीक्षाको नतिजाः

मिति २०८३-०३-१७ गते बुधबार संचालन लिखित परीक्षाको नतिजाः

उत्तीर्ण हुने वर्ग A,K (मोटरसाईकल, स्कुटर, मोपेड) का परीक्षार्थीहरुको ट्रायल परीक्षा मिति २०८३-०३-१८ गते बिहीबार र वर्ग B (कार, जीप, भ्यान) का परीक्षार्थीहरुको ट्रायल परीक्षा मिति २०८३-०३-१९ गते शुक्रबार ।

ट्रायल परीक्षा हुने स्थानः भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि.,चन्द्रगिरी नपा-१२ गुर्जुधारा,काठमाण्डौ ।

समयः विहान १०:०० बजेदेखि दिउँसो १:०० बजेभित्र परीक्षास्थलमा प्रवेश गरिसक्नुपर्नेछ ।

सबै वर्गका लिखित परीक्षा दिनुभएका परीक्षार्थीहरुको लिखित नतिजाः