ट्रायल परीक्षा हुने स्थानः-
भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि., गुर्जुधारा ।
समयः-
वर्ग A/K/B विहान १०:०० बजेदेखि ।
वर्ग G विहान १०:०० बजेदेखि ।
वर्ग F दिनको १:०० बजेदेखि ।
नोट :- मिति २०८३-०१-२२ गते मंगलबार राजश्व भुक्तानी भएका सेवाग्राहीहरुको ट्रायल परीक्षाको Schedule List मा प्राविधिक वा अन्य समष्याले परीक्षार्थीहरुको नाम छुटेमा विहान ९:१५ बजे सम्म १२ नं.(IT-Section) मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।