नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागबाट प्रकाशन गरिएको विभिन्न वर्गका सवारी चालक अनुमति पत्र (Driving License) को लिखित परीक्षाका लागि वस्तुगत प्रश्न तथा उत्तरहरूको सँगालो तल दिइएको छ। तपाईंले सिधै ब्राउजरमा PDF हेर्न वा डाउनलोड बटनमा क्लिक गरी संग्रह सुरक्षित गर्न सक्नुहुनेछ।
वर्ग 'क' / 'ट' (Category A/K) — मोटरसाइकल, स्कुटर, मोपेड र अटो रिक्सा
लिखित परीक्षाको वस्तुगत प्रश्नोत्तर संग्रह (नेपाली माध्यम):
📥 प्रश्नोत्तर संग्रह डाउनलोड गर्नुहोस् (Download PDF)वर्ग 'ख' (Category B) — कार, जीप, डेलिभरी भ्यान
लिखित परीक्षाको वस्तुगत प्रश्नोत्तर संग्रह (नेपाली माध्यम):
📥 प्रश्नोत्तर संग्रह डाउनलोड गर्नुहोस् (Download PDF)Category B — Car, Jeep, Delivery Van (English Medium)
Written Exam Question & Answer Collection (English Medium):
📥 Download Question Bank (PDF)