मिति २०८३-०१-१६ गते बुधबार संचालन हुने वर्ग A,B,K,F,G को ट्रायल परीक्षाको परीक्षार्थीहरुको नामावलीः

ट्रायल परीक्षा हुने स्थानः-

भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि., गुर्जुधारा

समयः-

वर्ग A/K/B विहान १०:०० बजेदेखि

वर्ग F/G  दिनको  १:०० बजेदेखि ।

विहानः10:00 बजे देखि दिनको 1:00 बजेभित्र परीक्षार्थीहरु उपस्थित भईसक्नु पर्ने छ।

नोट : मिति २०८३/०१/१५ गते मंगलबार राजश्व भुक्तानी भएका सेवाग्राहीहरुको ट्रायल परीक्षाको Schedule List मा प्राविधिक वा अन्य समष्याले परीक्षार्थीहरुको नाम छुटेमा विहान ९:१५ बजे सम्म १२ नं.(IT-Section ) मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।