मिति २०८३-०१-२१ गते सोमबार संचालन हुने वर्ग A,B,K,F को ट्रायल परीक्षाको परीक्षार्थीहरुको नामावलीः

ट्रायल परीक्षा हुने स्थानः-

भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि., गुर्जुधारा

समयः-

वर्ग A/K/B विहान १०:०० बजेदेखि

वर्ग दिनको १:०० बजेदेखि ।

नोट :- मिति २०८३-०१-१७ गते बिहिबार राजश्व भुक्तानी भएका सेवाग्राहीहरुको ट्रायल परीक्षाको Schedule List मा प्राविधिक वा अन्य समष्याले परीक्षार्थीहरुको नाम छुटेमा विहान ९:१५ बजे सम्म १२ नं.(IT-Section) मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।