मिति २०८३-०२-१३गते बुधबार संचालन हुने लिखित परीक्षामा समावेश गरिने परीक्षार्थीहरुको नामावलीः

परीक्षा हुने स्थानः-

भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा. लि. चन्द्रागिरी नगरपालिका-१२, गुर्जुधारा।

समयः-

परीक्षार्थीहरु विहान १०:०० बजे देखि दिनको१:००बजे भित्रपरीक्षा स्थलमा आईसक्नु पर्ने हुन्छ।

नोट :-मिति २०८३-०२-१२गते मंगलबारराजश्व भुक्तानी भएका सेवाग्राहीहरुको लिखितपरीक्षाको Schedule List मा प्राविधिक वा अन्य समष्याले परीक्षार्थीहरुको नाम छुटेमा विहान ९:१५ बजे सम्म १२ नं.(IT-Section) मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।