मिति २०८३ असार १ गते सोमबार संचालन हुने लिखित तथा ट्रायल परीक्षामा समावेश हुने परीक्षार्थीहरुको नामावलीः
ट्रायल परीक्षा हुने स्थानः भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि., गुर्जुधारा ।
समयः विहान १०:०० बजेदेखि दिउँसो १:०० बजेभित्र परीक्षास्थलमा प्रवेश गरिसक्नुपर्ने छ ।
लिखित परीक्षामा समावेश गरिने परीक्षार्थीहरुको नामावलीः डाउनलोड गर्नुहोस ।
ट्रायल परीक्षामा समावेश गरिने परीक्षाहरुको नामावलीः
वर्ग A परीक्षार्थोहरुको सूची डाउनलोड गर्नुहोस
वर्ग B परीक्षार्थोहरुको सूची डाउनलोड गर्नुहोस
वर्ग K परीक्षार्थोहरुको सूची डाउनलोड गर्नुहोस
वर्ग Fपरीक्षार्थोहरुको सूची डाउनलोड गर्नुहोस