नयाँ दैनिक तर्फका असार १० गते देखि असार २४ गते सम्ममा राजश्व बुझाउनु भएका सेवाग्राहीको लाइसेन्स वितरण सम्बन्धि जानकारी

नयाँ दैनिक तर्फका असार १० गते देखि असार २४ गते सम्मका कूल ४,४८५ वटा लाइसेन्स कार्डहरु विभागबाट प्राप्त भएको छ भने २,३४८ वटा लाइसेन्स कार्डहरुको मात्र विवरण प्राप्त गर्न सकिएको छ ।

यी २,३४८ वटा लाइसेन्सहरुलाई कार्यालयको वेवसाईटमा सर्च गर्दा देखाउने बनाइएको छ । सर्च गरेर बक्स कोड टिपेर कार्यालयमा लिन आउनु होला ।

बाँकी रहेका लाइसेन्सहरुको विवरण प्राप्त हुन सकेनन् । यी लाइसेन्सहरुको Applicant ID सहितको सूची तल प्रकाशन गरिएको छ । आफ्नो रसिदमा हेरेर त्यहाँ भएको Applicant ID देहायको सूचीमा छ भने यी लाइसेन्सहरु पनि कार्यालयमा लिन आउन सक्नुहुन्छ ।

लाईसेन्स कार्ड प्राप्त भएका तर विवरण उपलब्ध नभएका लाइसेन्सहरुः