शनिबार र आइतबार बीदाको दिनहरुमा समेत लाइसेन्स वितरण सुचारु

शनिबार र आइतबार बीदाको दिनहरुमा समेत लाइसेन्स वितरण सुचारु

Distributing Driving License on TMO Kalanki, Thulobharyang

यातायात व्यवस्था विभागबाट सवारीचालक अनुमतिपत्र छापिएर प्राप्त हुन थालेपछि कार्यालयले हिजो शनिबार र आज आइतबार बीदाको दिनमा समेत वितरण कार्य सुचारु गरेको छ । 

Distributing Driving License on TMO Kalanki, Thulobharyang

दुबै दिन बिहान ११ बजे देखि वितरण शुरु गरिएकोमा दिनको २ बजे सम्म कार्यालय आइपुग्‍नुहुने सेवाग्राहीहरुलाई लाईसेन्स प्रदान गरिनेछ । आफ्नो लाईसेन्स कार्यालयमा आइसकेको एकिन गरी मात्र सेवाग्राही आउनु भएमा अनावश्यक भिडभाड नहुने र कार्ड बितरण कार्य पनि छिटो छरितो हुनेछ ।

Distributing Driving License on TMO Kalanki, Thulobharyang

कार्यालयको वेवसाईटको लाईसेन्स वितरण पेजबाट सबै लाइसेन्सहरुको सूची हेर्न सकिन्छ भने https://licensestatus.space/ बाट आफ्नो लाइसेन्सको प्रिन्ट भएको अवस्था के छ जाँच्‍न मिल्छ ।