Entry Fee Payment गरिसकेको तर नामावलीमा नाम छुटेको भएमा परीक्षा हुने दिन विहान ०९:१५ भित्रमा कार्यालयको IT Section (12 No Counter) मा सम्पर्क गर्नुहोला।
महत्वपूर्ण निर्देशनहरू (Important Instructions)
परीक्षार्थीहरूले आफ्नो Applicant ID र नाम नामावलीमा एकिन गर्नुहोला। (Verify your Applicant ID and name in the list.)
सक्कल नागरिकता प्रमाणपत्र, Entry Fee Payment रसिद र प्रवेशपत्र अनिवार्य रूपमा ल्याउनुपर्नेछ। (Must bring original Citizenship, Payment Receipt, and Admit Card.)