मिति २०८३ जेठ २६ गते मङ्गलबार सञ्चालन हुने लिखित तथा प्रयोगात्मक परीक्षा सम्बन्धि सूचना

मिति २०८३ जेठ २६ गते मङ्गलबार सञ्चालन हुने लिखित तथा प्रयोगात्मक परीक्षा सम्बन्धि सूचना
Written and Trial Test to be conducted on Tuesday, June 9, 2026

लिखित परीक्षा (Written Test)

Date: 2026-06-09 (Tuesday)

Starting Time: 11:00 AM 

Categories: All Categories 

Download Candidate List

प्रयोगात्मक परीक्षा (Trial Test)

Date: 2026-06-09 (Tuesday)

Starting Time: 11:00 AM 

Categories: A, K, B

Download Candidate List

लिखित तथा ट्रायल परीक्षार्थीहरुका लागि महत्वपूर्ण निर्देशनहरू
Important Instructions for Written and Trial Examinees

  • नामावली रुजु (Verify Name): परीक्षामा समावेश गरिने परीक्षार्थीहरूको नामावली माथि दिइएको PDF फाइल डाउनलोड गरी हेर्न सकिनेछ। डाउनलोड गरिएको सूचीमा परीक्षार्थीहरूले आफ्नो Applicant ID र नाम एकिन गर्नुहोला। (Candidates must verify their Applicant ID and name in the downloaded list.)
  • अनिवार्य कागजात (Required Documents): परीक्षामा सहभागी हुन आउँदा परीक्षार्थीले आफ्नो सक्कल नागरिकता प्रमाणपत्र, राजस्व तिरेको रसिद (Entry Fee Payment Receipt) र प्रवेशपत्र (Admit Card) अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ। (Must bring original Citizenship Certificate, Payment Receipt, and Admit Card.)
  • समय (Arrival Time): परीक्षार्थीहरूलाई दिउँसो १:०० बजेभन्दा अगावै परीक्षा केन्द्र (Vehicle Academy & Research Center, Gurjudhara) मा उपस्थित हुन अनुरोध गरिन्छ। (Please arrive at the exam center before 1:00 PM.)
  • अनुपस्थिति (Absence): तोकिएको समय र मितिमा उपस्थित हुन नसक्ने परीक्षार्थीहरूलाई नियमानुसार अनुपस्थित (Absent) जनाइनेछ र सोलाई अनुत्तीर्ण (Fail) सरह गणना गरी रिट्रायलको अवसर उपभोग भएको मानिनेछ। (Absentees will be marked as Failed and it will count as a utilized retrial attempt.)

सम्पर्क जानकारी (Contact Details)

सूचना अधिकारी (Information Officer): कुल बहादुर बस्नेत, ९८५११३५२३८

कार्यालय फोन (Office Phone): ०१-५२४९११८

परीक्षा केन्द्र (Whatsapp): +९७७ ९८५-१०८८१९९