यातायात व्यवस्था कार्यालय कलंकीद्वारा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर, गुर्जुधारा मा सञ्चालन गरिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ। सफल परीक्षार्थीहरूले आफ्नो नामावली तलको लिङ्कबाट डाउनलोड गरी हेर्न सक्नुहुनेछ।
कार्यालय फोन (Office Phone): ०१-५२४९११८
सूचना अधिकारी (Information Officer): कुल बहादुर बस्नेत, ९८५११३५२३८
गुनासो सुन्ने अधिकारी (Grievance Handling Officer): संगिता खड्का, ईमेल: gunasoTMOkalanki@gmail.com
परीक्षा केन्द्र (Trial Center Whatsapp): +९७७ ९८५-१०८८१९९