मिति २०८३ जेठ २६ गते मङ्गलबार सञ्चालित लिखित परीक्षाको नतिजा

मिति २०८३ जेठ २६ गते मङ्गलबार सञ्चालित लिखित परीक्षाको नतिजा

Result of the Written Examination Conducted on June 9, 2026

यातायात व्यवस्था कार्यालय कलंकीद्वारा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर, गुर्जुधारामा सञ्चालन गरिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ। सफल परीक्षार्थीहरू आगामी प्रयोगात्मक परीक्षामा सहभागी हुन पाउनेछन्।

Transport Management Office, Kalanki, has published the results of the written examination conducted at Vehicle Academy & Research Center, Gurjudhara. Successful candidates are eligible for the upcoming practical (trial) test.

नतिजा डाउनलोड गर्न तलको बटनमा क्लिक गर्नुहोस् (Click below to download result): 
Download Result (PDF)

सम्पर्क जानकारी (Contact Details)

सूचना अधिकारी (Information Officer):
कुल बहादुर बस्नेत, 9851135238

कार्यालय फोन (Office Phone):
01-5249118

गुनासो अधिकारी (Grievance Officer):
संगिता खड्का, gunasoTMOkalanki@gmail.com

परीक्षा केन्द्र (Whatsapp):
+977 985-1088199