२०२६ अप्रिल १५ देखि मे ४ (२०८३ बैशाख २ देखि २१) सम्म राजश्व बुझाउनु भएका स्मार्ट लाइसेन्स वितरण सम्बन्धी सूचना

२०२६ अप्रिल १५ - मे ४ (२०८३ बैशाख २ - २१) सम्मका स्मार्ट लाइसेन्स वितरण सम्बन्धी सूचना

अत्यन्त जरुरी सूचना

यस कार्यालयमा प्राप्त भएका निम्न मितिका स्मार्ट कार्डहरू वितरण भइरहेकाले सम्बन्धित सेवाग्राहीहरूले सम्पर्क राख्नुहुन अनुरोध छ:

राजश्व बुझाएको अवधि (AD) २०२६ अप्रिल १५ देखि मे ४ सम्म
राजश्व बुझाएको अवधि (BS) २०८३ बैशाख २ गते देखि २१ गते सम्म
सम्बन्धित समूह नयाँ, वर्ग थप तथा प्रतिलिपि

अनिवार्य निर्देशन:

  • वेवसाईटमा आफ्नो विवरण एकिन गरी बक्स कोड (Box Code) टिपेर मात्र कार्यालय आउनुहोला।
  • बक्स कोड बिना लाइसेन्स खोज्न समय लाग्ने र भीड हुने हुँदा यसलाई अनिवार्य गरिएको छ।